पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

सारांश

  • काठमाडौं।
  • पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ।
  • दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ।
काठमाडौं। पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ। दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ। यसअघि आइतबार पनि प्याराग्गाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको थियो।
पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उडेको केहीबेरमा सराङकोट मै खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी फेवातालमा खसेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?