तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता !

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २५, २०७५
|
|
६५ पटक हेरिएको
Shares
तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता !

सारांश

  • काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अघिल्लो वर्ष मंसिरमा भएको चुनावपछि पहिलोपटक प्रदेश २ मा आमसभा आयोजना गरेको छ।
  • नेकपाले रौतहटको गरुडामा शनिबार आमसभा आयोजना गरेको हो।
  • आमसभामा सम्बोधन गर्न नेकपाका शीर्षस्थ नेताहरु आमसभास्थल गरुडा पुगिसकेका छन्।

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अघिल्लो वर्ष मंसिरमा भएको चुनावपछि पहिलोपटक प्रदेश २ मा आमसभा आयोजना गरेको छ। नेकपाले रौतहटको गरुडामा शनिबार आमसभा आयोजना गरेको हो। आमसभामा सम्बोधन गर्न नेकपाका शीर्षस्थ नेताहरु आमसभास्थल गरुडा पुगिसकेका छन्।

आमसभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने बताइएको छ। यसैगरी आमसभावमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, रघुवीर महासेठलगायतका नेताले सम्बोधन गर्ने तय भएको छ।  कार्यक्रमस्थल गरुडा नेता नेपालले चुनाव जितेको निर्वाचन क्षेत्र हो। ‌

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमै कवाडी बटुलेर करोडौँ कमाउछन्  !
नेपालमै कवाडी बटुलेर करोडौँ कमाउछन् !
भदौ २ गते सोमबारको राशिफल यस्तो छ
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
भारतको महाराष्ट्रमा माओवादीको भिषण आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
चितवन –२: उपनिर्वाचनको तयारी अन्तिम चरणमा
चितवन –२: उपनिर्वाचनको तयारी अन्तिम चरणमा
५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
Why You Shouldn’t Stress about Looking For a Better half
नेकपाका कार्यकर्ताद्वारा पार्टी परित्याग

तपाईंले छुटाउनुभयो कि?