पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पोर्नस्टार मिया खलिफाले गरिन् इंगेजमेन्ट

सारांश

  • काठमाडौं ।
  • चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरेकी छिन् ।
  • उनको इंगेजमेन्टको खबरले धेरैलाई आश्चर्यमा पारेको छ ।
काठमाडौं । चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरेकी छिन् । उनको इंगेजमेन्टको खबरले धेरैलाई आश्चर्यमा पारेको छ ।
हालै मिया ब्वाइफ्रेण्र रोबर्ट सेण्डबर्गसँग शिकागोमा डिनरका लागि गएकी थिइन् । यही क्रममा उनलाई उनका ब्वाइफ्रेण्डले प्रपोज गरेको र उनले सहमति जनाएको बताइएको छ ।
मिया खलिफाले इन्स्टाग्राममा एक फोटो शेयर गर्दै इंगेजमेन्टको जानकारी दिएकी छिन् । फोटोमा उनको हातमा हीराको औंठी देखिएको छ । रोबर्टले पनि इन्स्टाग्राममा आफूले प्रजोज गरेको र मियाले सहमति जनाएको उल्लेख गरेका छन् ।
कमैलाई मात्र थाहा छ कि मियाको यो दोस्रो बिहे हो । यसअघि मियाले आफ्ना हाइस्कुलका साथीसँग २०११ मा बिह गरिसकेकी थिइन् । करिब ५ वर्षपछि उनीहरुले सम्बन्धविच्छेद गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
अस्वस्थ कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाश पाउने, जोगियो ३० अर्ब
अस्वस्थ कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाश पाउने, जोगियो ३० अर्ब
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
काठमाडौंको मेयरमा बालेन निर्वाचित, सुनिता उपमेयर
काठमाडौंको मेयरमा बालेन निर्वाचित, सुनिता उपमेयर
पुरातात्विक मूर्ति फेला
पुरातात्विक मूर्ति फेला
सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै इच्छाकामना
सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै इच्छाकामना

तपाईंले छुटाउनुभयो कि?