पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै

सारांश

  • काठमाडौं ।
  • नेपालमा रहेका पेट्रोलियम पदार्थको खानी तथा भूगर्भ विभाग र चीनको ‘चाइना जियोलोजिकल सर्भे’ले अनुसन्धान गर्ने भएका छन् ।
  • दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ ।

काठमाडौं । नेपालमा रहेका पेट्रोलियम पदार्थको खानी तथा भूगर्भ विभाग र चीनको ‘चाइना जियोलोजिकल सर्भे’ले अनुसन्धान गर्ने भएका छन् ।

दैलेखका शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ ।

अनुसन्धानका लागि चिनियाँ टोली नेपाल आउने तयारीमा रहेको जानकारी दिए । अन्वशेषणका लागि २ अर्ब २० करोड रुपैयाँको सम्झौता भएको छ । अन्वेषण गर्न करिब २ वर्ष समय लाग्ने बताइएको ।

अनुसन्धान गर्नका लागि नेपालको भूगर्भ विभाग र चिनिया पक्षबीच सम्झौता भैसकेको छ । नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा, चिनियाँ पक्षका जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट वाङ कुनबीच सम्झौता भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस जिल्ला सभापतिहरूको भेला:  कांग्रेस अब कांग्रेस रहेन
कांग्रेस जिल्ला सभापतिहरूको भेला: कांग्रेस अब कांग्रेस रहेन
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
एकता प्रक्रिया विश्वकै असाधारण घटनाः अध्यक्ष दाहाल
एकता प्रक्रिया विश्वकै असाधारण घटनाः अध्यक्ष दाहाल
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छः मन्त्री बाँस्कोटा
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट

तपाईंले छुटाउनुभयो कि?