बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २४, २०७६
|
|
६० पटक हेरिएको
Shares
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !

सारांश

  • नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्षद्धय डा.
  • बाबुराम भट्टराई र उपेन्द्र यादवले अब ११ प्रदेशको मुद्दा व्युँताउने बताएका छन् ।
  • समाजवादी पार्टी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार केही समय सरकारमा रहने र ११ प्रदेशको मुद्दा व्युँताउने भट्टराई–यादवको भित्रि सहमति रहेको छ ।

नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले अब ११ प्रदेशको मुद्दा व्युँताउने बताएका छन् । समाजवादी पार्टी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार केही समय सरकारमा रहने र ११ प्रदेशको मुद्दा व्युँताउने भट्टराई–यादवको भित्रि सहमति रहेको छ । उनीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सहकार्यमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा पनि व्यँुताउने भित्री तयारी गरिरहेको पनि श्रोतले दावी गरेको छ ।

समाजवादी पार्टीका एक नेताले भने,‘हाम्रो पार्टी केही समय सरकारमै ररिरहन्छ । संसदको यो चौथो अधिवेशन भदौसम्म चल्छ, यो अधिवेशनभित्रपनि संविधान संशोधन दर्ता भएन भने पार्टीको बैठक बसेर हामी सरकार छोड्ने निर्णय गर्छौं ।’

संविधान संशोधनबारे नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबाट केही नहुने भट्टराई र यादवको निश्कर्ष छ । अब दुवै अध्यक्ष संगठन विस्तारमा जुट्ने कार्यक्रमसमेत तय भएको छ । आगामी निर्वाचनसम्म पार्टीलाई पहिलो बनाउनेगरि उनीहरु संगठन विस्तारमा जुटेका छन् । यादवले त कम्युनिष्टको विकल्पको रुपमा पार्टीलाई अघि बढाउने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
321 Sex Chat
दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु
दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
जुवा अखडाको घटना रहस्यमय, शव बुझ्न मानेनन् परिवारले
जुवा अखडाको घटना रहस्यमय, शव बुझ्न मानेनन् परिवारले
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

तपाईंले छुटाउनुभयो कि?