द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
सारांश
- वैशाख १०, काठमाण्डौ ।
- बेला–बेलामा विभिन्न अभिव्यक्ती दिएर विवादमा तानिँदै आएकी अभिनेत्री पूजना प्रधान ९स्त्री०लाई अहिले सुन्दरी प्रतियोगीताको ताज बेचेको आरोप लागेको छ ।
- ’द सुपर मम’ प्रतियोगीतामा रकम लिएर थाइल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यलाई विजयी बनाएको भन्दै अधिकांस सहभागी प्रतिस्पर्धीहरुले विरोध जनाएका छन् ।
वैशाख १०, काठमाण्डौ । बेला–बेलामा विभिन्न अभिव्यक्ती दिएर विवादमा तानिँदै आएकी अभिनेत्री पूजना प्रधान ९स्त्री०लाई अहिले सुन्दरी प्रतियोगीताको ताज बेचेको आरोप लागेको छ । ’द सुपर मम’ प्रतियोगीतामा रकम लिएर थाइल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यलाई विजयी बनाएको भन्दै अधिकांस सहभागी प्रतिस्पर्धीहरुले विरोध जनाएका छन् ।
अभिनेत्री प्रधानले २९ बैशाखमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘द सुपर मम’ नामक सुन्दरी प्रतियोगीता आयोजना गरेकी थिइन् । पुजनाको आफ्नै केट इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगीतामा आमा बनिसकेका महिलाको उल्लेख्य सहभागीता थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया