ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १७, २०७६
|
|
६० पटक हेरिएको
Shares
ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ ।
  • भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो ।
  • प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिने बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओली हिजो साँझ भारतीय समकक्षी मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भएका थिए । विहिबार नयाँ दिल्लीको रायसिनाहिल स्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’
सूचनाको हक तल्लो तहसम्म पु-याउनुपर्छ: मन्त्री शर्मा
सूचनाको हक तल्लो तहसम्म पु-याउनुपर्छ: मन्त्री शर्मा
प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण
प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
प्रकाश र उमा लाई बैँस चडदा  रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
प्रकाश र उमा लाई बैँस चडदा रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
नेपालको रुस्लान डिपिएल-२ को लागि आईफ्लिक्स एकमात्र अनलाइन प्लेटफर्म
नेपालको रुस्लान डिपिएल-२ को लागि आईफ्लिक्स एकमात्र अनलाइन प्लेटफर्म
‘कुरै नबुझी जंगिए मन्त्री’ ! ‘थाङ्ने’ कर्मचारीसँग छलफल गर्नु पर्दैन : मन्त्री पण्डित
अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै
अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै
झापा पुगेर ओलीले भने नेपालको विकास देखेर विश्व चकित
झापा पुगेर ओलीले भने नेपालको विकास देखेर विश्व चकित

तपाईंले छुटाउनुभयो कि?