हराएको कुकुर भेटाउनेलाई घर र जग्गा इनाम

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ७, २०७६
|
|
६३ पटक हेरिएको
Shares
हराएको कुकुर भेटाउनेलाई घर र जग्गा इनाम

सारांश

  • आफ्नो हराएको कुकुर फेला पार्ने व्यक्तिलाई कुकुरका मालिकले पुरुस्कार स्वरुप घर तथा जग्गा दिने प्रस्ताव राखेका छन ।
  • अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले आफ्नो हराएको चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताए पनि अझै भेटाउन नसक्दा भेटाउनेलाई एउटा बेडरुम भएको घर र जग्गा दिने घोषणा गरेका हुन् ।
  • जेनी नाम गरेको उक्त कुकुर गत अप्रिलमा हराएदेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् ।

आफ्नो हराएको कुकुर फेला पार्ने व्यक्तिलाई कुकुरका मालिकले पुरुस्कार स्वरुप घर तथा जग्गा दिने प्रस्ताव राखेका छन । अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले आफ्नो हराएको चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताए पनि अझै भेटाउन नसक्दा भेटाउनेलाई एउटा बेडरुम भएको घर र जग्गा दिने घोषणा गरेका हुन् ।

जेनी नाम गरेको उक्त कुकुर गत अप्रिलमा हराएदेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् । जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन् ।

‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ रु

मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने :  कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने : कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पराजुली अदालतबाट बाहिरिएपछि वकीलहरुबीच घोचपेच
पराजुली अदालतबाट बाहिरिएपछि वकीलहरुबीच घोचपेच
बालविवाहमुक्त वडा घोषणा
बालविवाहमुक्त वडा घोषणा
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
बालुवाटार व्यक्तिको नाममा बनाउने मालपोत कर्मचारीको भागाभाग
बालुवाटार व्यक्तिको नाममा बनाउने मालपोत कर्मचारीको भागाभाग
भोजपुरमा नेपाली कांग्रेस अगाडि
भोजपुरमा नेपाली कांग्रेस अगाडि
नेपाली लघु-उपन्यास: भड्किरहेका मान्छेहरू
नेपाली लघु-उपन्यास: भड्किरहेका मान्छेहरू
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार

तपाईंले छुटाउनुभयो कि?