बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १६, २०७६
|
|
६१ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री सुस्मिता सेन विवाह गर्दै

सारांश

  • मुम्बइ।
  • बलिउडमा अभिनेत्री सुस्मिता सेन र रोहमन स्वालको प्रेम धेरै चर्चामा रहन्छ।
  • यो जोडिलाई धेरै मन पनि पराइन्छ।

मुम्बइ। बलिउडमा अभिनेत्री सुस्मिता सेन र रोहमन स्वालको प्रेम धेरै चर्चामा रहन्छ। यो जोडिलाई धेरै मन पनि पराइन्छ। यी दुवैलाई सामानिक सञ्जालमा एकअर्काप्रति माया प्रर्दशन गर्दै गरेको देखिन्छ। यो जोडीलाई एकैसाथ देख्‍न थालिएको एक वर्ष भयो।लामो समयको डेट पनि उनीहरुले आफू प्रेममा भएको कुरा सार्वजनिक गरेका थिए। तर अहिले भने यो जाडिले विवाह गर्ने निर्णयमा पुगेको खबर सार्वजनिक भइरहेको छ।

सञ्चार माध्यमका अनुसार सुस्मिता र रोहमन यही वर्षको नोभेम्बर अथवा डिसेम्बरमा विवाह गर्दैछन्। उनीहरु विवाहको तयारीमा रहेको बताइएको छ। रोहमनले विवाहको लागि सुस्मितालाई प्रस्ताव राखेका थिए, उनीहरु जाडो महिनामा विवाहको योजना गर्दैछन्।

उनीहरु पहिलो पल्ट एक फेसन कार्यक्रममा भेटेका थिए, रोहमनले सुस्मितासँग इन्स्टाग्राममा म्यासेज पठाएपछि उनीहरुबिच कुराकानी सुरु भएको बताइएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
महिना दिनदेखि किशोरी बेखबर
महिना दिनदेखि किशोरी बेखबर
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन
तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री
तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
जिपको झ्यालबाट टाउको निकाल्दा एक युवतीको मृत्यु
जिपको झ्यालबाट टाउको निकाल्दा एक युवतीको मृत्यु
जसले भारतीय सेना फिर्ता गराए !
जसले भारतीय सेना फिर्ता गराए !
मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै

तपाईंले छुटाउनुभयो कि?