सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १९, २०७६
|
|
५६ पटक हेरिएको
Shares
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा

सारांश

  • काठमाडौं।
  • सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता गर्न चाहेको बताएको छ।
  • तर, त्यसका लागि विप्लव समूहले हिंसा त्याग्नुपर्ने शर्त सरकारले राखेको छ।

काठमाडौं। सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता गर्न चाहेको बताएको छ। तर, त्यसका लागि विप्लव समूहले हिंसा त्याग्नुपर्ने शर्त सरकारले राखेको छ।आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले परिणाममुखी वार्ताका लागि सरकार तयार रहेको बताएका हुन्।

‘सरकार सधैं वार्ताका लागि इमान्दार, शान्तिपूर्ण रुपमा समस्याको समस्या समाधान गर्न प्रतिबद्ध छ,’ मन्त्री बास्कोटाले भने, ‘त्यसका लागि विप्लव समूहले हिंसा त्याग्नुपर्छ। वार्ता गर्ने नगर्ने भन्ने कुरा विप्लवको समूहका निर्भर गर्छ।’

उनले विप्लव समूहले लिएको बाटो सफल नहुने भन्दै अहिलेको बाटो बाट कँही पनि नपुगिने भन्दै संचारमन्त्री बास्कोटाले विप्लव समूहको गतिविधिले देश जनताले दुख पाउने र हार्ने अन्तर्राष्ट्रिय छवि बिग्रने भन्दै अहिलेको विप्लव समूहेका गतिविधिले धमिलो पानीमा माछा मार्ने र हतियार व्यापारी मात्र खुशी भएको जनाए।संचारमन्त्री बास्कोटाले वार्तालाई ट्याक्सिको रुपमा मात्र लिने हो भने वार्ताको औचित्य नहुने पनि उल्लेख गरे।

राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलव बढ्यो, कसको तलब कति ?
काठमाडौं।चौतर्फी आलोचना खेपिरहेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री मन्त्रीको तलव वढाएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ तलब आगामी साउन १ गतेदेखि नै लागू गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिएको छ । यसबाट राज्यले अब वार्षिक १८ करोड थप व्ययभार भोग्नुपर्नेछ ।

अब राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार, प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलब ७९ हजार हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा
फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा
मलाई अाफ्नाे चरित्र सावित गरिरहनु पर्दैनः नाना पाटेकर
मलाई अाफ्नाे चरित्र सावित गरिरहनु पर्दैनः नाना पाटेकर
जेठ १२ गते सोमबारको राशिफल यस्तो छ
जेठ १२ गते सोमबारको राशिफल यस्तो छ
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?
निर्मला हत्याकान्डः हत्या स्वीकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट नेगेटिभ
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
Sunny Leone trolled for posting a bold picture with daughter Nisha and hubby Daniel on Father’s Day!
Sunny Leone trolled for posting a bold picture with daughter Nisha and hubby Daniel on Father’s Day!

तपाईंले छुटाउनुभयो कि?