विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ३०, २०७६
|
|
४४ पटक हेरिएको
Shares
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो

सारांश

  • पेट्रोलियम पद्धार्थको मूल्य एकैरातमा २० प्रतिशतले वृद्धि भएको छ ।
  • यो वृद्धि २८ वर्षयताको किर्तिमान हो ।
  • आज मूल्यवृद्धि भई प्रति ब्यारल ७१ डलर सम्म पुगेको हो ।

पेट्रोलियम पद्धार्थको मूल्य एकैरातमा २० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि २८ वर्षयताको किर्तिमान हो । आज मूल्यवृद्धि भई प्रति ब्यारल ७१ डलर सम्म पुगेको हो । यसअघि प्रति ब्यारल ६० डलरभन्दा कममा कारोबार भइरहेको तेलको मूल्य एकैरात १२ डलर वृद्धि भएको हो । साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा ड्रोन हमलाले क्षति पुर्याएपछि संसारभर तेलको आपूर्तिमा कटौती हुनाले मूल्य वृद्धि भएको हो ।

साउदी अरब विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो । उसको आधा उत्पादन कटौती भएको छ । यसबाट विश्व बजारमा पाँच प्रतिशत आपूर्ति घटेको छ । यमनका हुथी विद्रोहीले साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणको जिम्मा लिएका छन् । तर, अमेरिकाले इरानमाथि आक्रमणको आरोप लगाएको छ । हुथीलाई इरानले सघाउ पुर्याएको बताइन्छ ।

मध्यपूर्वमा तनाव बढ्दा तेलको उत्पादन घट्न जाँदा विश्व व्यापारमा प्रभाव पर्ने भएको छ । कच्चा तेलको मूल्य वृद्धिसँगै विश्वभर तेलको खुद्रा मूल्यमा पनि वृद्धि हुने देखिदैछ । यसबाट नेपाली उपभोक्ता समेत प्रभावित हुनसक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस्:नेपाल
एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस्:नेपाल
पटक पटक विद्युत् अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम
पटक पटक विद्युत् अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।
काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।
Ethiopia appoints first female president
Ethiopia appoints first female president
The actual Life Of Pari Match Sign Up
अब हरेक नेपालीले शेयर पाउने !
अब हरेक नेपालीले शेयर पाउने !
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो

तपाईंले छुटाउनुभयो कि?