बसको ठक्करबाट युवकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन ४, २०७६
|
|
५५ पटक हेरिएको
Shares
बसको ठक्करबाट युवकको मृत्यु

सारांश

  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० नम्बर नपाएपछि हाजार्डले रोजे २३ नम्बरको को जर्सी
१० नम्बर नपाएपछि हाजार्डले रोजे २३ नम्बरको को जर्सी
लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए
लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए
करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक
रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
महारानी इन्दु (राजेश्वरी) – भाग दुई
महारानी इन्दु (राजेश्वरी) – भाग दुई

तपाईंले छुटाउनुभयो कि?