उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
५२ पटक हेरिएको
Shares
उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना

सारांश

  • धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
  • निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।
  • दक्षिणकाली, चान्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवं शरीर बन्दक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।

दक्षिणकाली, चान्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवं शरीर बन्दक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटो फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार
तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
लिलामीमा किनेको सुटकेसमा मानव अवशेष भेटिएपछि
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
सिटीको पोस्टमा युनाइटेडले गर्‍यो चार गोल
सिटीको पोस्टमा युनाइटेडले गर्‍यो चार गोल
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस  भिडियो)
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस भिडियो)
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन
नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन
यस्तो छ ७ नम्बर प्रदेशमा एमाले-माओवादी सिट बाँडफाँड
यस्तो छ ७ नम्बर प्रदेशमा एमाले-माओवादी सिट बाँडफाँड
अाज उल्कावर्षा हुने , हेर्नकालागी याे समय उत्तम
अाज उल्कावर्षा हुने , हेर्नकालागी याे समय उत्तम

तपाईंले छुटाउनुभयो कि?