काबुल विस्फोटमा १२ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काबुल।
  • अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।
  • यस आक्रमणमा मारिनेहरुमा तीन जना बालबालिका रहेका जनाइएको छ।

काबुल।अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।यस आक्रमणमा मारिनेहरुमा तीन जना बालबालिका रहेका जनाइएको छ। स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो।यस विस्फोटमा चार विदेशीसहित २० जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन। शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवन, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका थिए।वम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धेरै घुमियो, अनि लेखियो :राजकर्णिकार
धेरै घुमियो, अनि लेखियो :राजकर्णिकार
How to construct Relationships With Management
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
भारतीय युवा नेता कन्हैया कुमार पक्राउ
भारतीय युवा नेता कन्हैया कुमार पक्राउ
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
नरेन्द्र मोदि लाई  एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
नरेन्द्र मोदि लाई एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
कोरोना भाइरस फैलन नदिन मास्क कत्तिको उपयोगी ?
कोरोना भाइरस फैलन नदिन मास्क कत्तिको उपयोगी ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?

तपाईंले छुटाउनुभयो कि?