प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २८, २०७४
|
|
६३ पटक हेरिएको
Shares
प्रचण्डका अनुसार यस्तो छ माअोवादीले चुनाव हार्नुका पाँच कारण

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेका छन् ।
  • अाजको नेपाल समाचारपत्रमा खबर छ– गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि जनता समक्ष पुर्याउन नसक्नु हारको पहिलो कराण भएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेका छन् ।

अाजको नेपाल समाचारपत्रमा खबर छ– गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि जनता समक्ष पुर्याउन नसक्नु हारको पहिलो कराण भएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

पार्टीले अपेक्षा गरे अनुसारको नतिजा ल्याउन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुको ५ कारण रहेको निष्कर्ष निकालेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो काम जनतासमक्ष पुर्याउन नसक्नु पार्टी एकता भए पनि संगठन सुदृढ नुहुन केन्द्रीय कार्यालयले हस्तक्षेपमकारी भुमिका निर्वाच गर्न नसक्नु, एमालेले पैसा बाँड्दासमेत भण्डाफोर गर्न नसक्नु, प्रचारप्रसारमा पार्टी कमजोर हुनु नै निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा उत्तर कोरियाली युवतीको ‘सेक्स बजार’
चीनमा उत्तर कोरियाली युवतीको ‘सेक्स बजार’
ग्यास सिलिण्डर पड्केर चारको मृत्यु
ग्यास सिलिण्डर पड्केर चारको मृत्यु
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
रातो पासपोर्ट फिर्ता गर्न अटेर गर्दै पुर्वसांसदहरू
रातो पासपोर्ट फिर्ता गर्न अटेर गर्दै पुर्वसांसदहरू
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न
प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
एमाले फुटाएर माधव नेपालले बनाए नयाँ पार्टी

तपाईंले छुटाउनुभयो कि?