लागुऔषधसहित युवक पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १८, २०७६
|
|
६३ पटक हेरिएको
Shares
लागुऔषधसहित युवक पक्राउ

सारांश

  • ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
  • सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प.

ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प.८३४ नं को मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नपा– ६ स्थित सडकमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले लागुऔषध प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन २ एमएलको ९८ पिस, बुप्रेनोर्फिन इन्जेक्सन २ एमएलको १०० पिस, डाइजेपाम इन्जेक्शन २ एमएलको १०० पिस र इन्ट्राजेपाम ट्याब्लेट १० लेखिएको ९०० पिस बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !
सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान
सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान
विरोध स्वरुप नेविसंघले दियो देउवालाई चश्मा उपहार, के भने पौडेलले …
विरोध स्वरुप नेविसंघले दियो देउवालाई चश्मा उपहार, के भने पौडेलले …
मनाेरञ्जन समाचार : चलचित्र ‘यात्रा’का दर्शकले जिते एक लाख
मनाेरञ्जन समाचार : चलचित्र ‘यात्रा’का दर्शकले जिते एक लाख
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
‘समाजवादका लागि वामपन्थीको सत्ता अनिवार्य’
‘समाजवादका लागि वामपन्थीको सत्ता अनिवार्य’
कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो
कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

तपाईंले छुटाउनुभयो कि?