निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह

सारांश

  • निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह गरेको छ ।
  • आयोगका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म स्थायी ठेगानामा गएर नाम दर्ता गराउन सकिने छ ।
  • प्रादेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह गरेको छ । आयोगका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म स्थायी ठेगानामा गएर नाम दर्ता गराउन सकिने छ ।

प्रादेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । नाम लेखाउन आफ्नै जिल्ला जानु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार नाम दर्ता गराउन नागरिकता र बसाई सरेको भए त्यसको पनि प्रमाण लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्छ । आयोगका अनुसार मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन पनि मिल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
समस्या बन्दै यार्सागुम्बा
समस्या बन्दै यार्सागुम्बा
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
‘बिजुलीम्यान’ कुलमान घिसिङ
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा  एकरुपैयाँ आएको छैन ।
पनुर्निर्माणमा विभिन्न मुलुकले वाचागरे भारतले सम्झौता गरेको एकखर्बमा एकरुपैयाँ आएको छैन ।
गोरखकाली रबर उद्योगको भविष्य तय गर्दै डिडिए प्रतिवेदन
गोरखकाली रबर उद्योगको भविष्य तय गर्दै डिडिए प्रतिवेदन

तपाईंले छुटाउनुभयो कि?