स्वस्थानी व्रत आज समापन हुँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
स्वस्थानी व्रत आज समापन हुँदै

सारांश

  • काठमाडौं, माघ २६ ।
  • पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ।
  • पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ।

काठमाडौं, माघ २६ । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ।

आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ।

स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ। आज काठमाडौंको साँखुस्थित शालीनदीमा विशेष मेला लाग्ने गर्दछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी
बालुवाटारमा एकता संयोजन समितिको निर्णायक बैठक जारी
प्रधानमन्त्रीले बोलाए डा. केसीको माग सम्बोधन गर्न बैठक
प्रधानमन्त्रीले बोलाए डा. केसीको माग सम्बोधन गर्न बैठक
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’
निर्मला हत्याकाण्ड : मानवअधिकार आयोगले सरकारलाई भन्यो, ‘डिएनए परीक्षण फेरि जाँच’
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?
विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत
विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी

तपाईंले छुटाउनुभयो कि?