डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’

सारांश

  • डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिस होममा डिलर दाईको डिस्काउन्ट] नामक नयाँ अफर ल्याएको छ ।
  • यो अफर अनुसार डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत् एण्ड अन प्याकेज सहित साप्ताहिक लक्की ड्रमा भाग लिन अवसर पनि प्राप्त हुनेछ ।
  • लक्की ड्रमा भाग लिने मध्येबाट २ जनाले प्रत्येक हप्ता प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिस होममा डिलर दाईको डिस्काउन्ट] नामक नयाँ अफर ल्याएको छ । यो अफर अनुसार डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत् एण्ड अन प्याकेज सहित साप्ताहिक लक्की ड्रमा भाग लिन अवसर पनि प्राप्त हुनेछ । लक्की ड्रमा भाग लिने मध्येबाट २ जनाले प्रत्येक हप्ता प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

साप्ताहिक लक्की ड्र कार्यक्रम माघ २७ गतेदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्र लागु हुने डिशहोमले जनाएको छ । साप्ताहिक लक्की ड्रको प्रत्यक्ष प्रशारण डिशहोमकै शोकेस च्यानल नं १०० बाट बेलुकी ५ बजे गरिनेछ । प्रत्येक हप्ताको शुक्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्रै आउने शुत्रबारको लक्की ड्रमा समावेश गरिनेछ ।

फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र साप्ताहिक लक्की ड्रमा समावेश गरिनेछ । समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आइडीको आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने डिशहोमले जानकारी दिएको छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय ध्वजावाहक विदेशीलाई बेच्ने योजनामा खरेल
राष्ट्रिय ध्वजावाहक विदेशीलाई बेच्ने योजनामा खरेल
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने
छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो
छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो
बुस्टर डोज फागुनमा आउने
बुस्टर डोज फागुनमा आउने
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे

तपाईंले छुटाउनुभयो कि?