सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २२, २०७९
|
|
४८ पटक हेरिएको
Shares
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह

सारांश

  • काठमाडौं।
  • होटल,रेष्टुरेन्ट, बैंक लगायतमा सार्वजनिक रुपमा सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायले सातदिन भित्र काठमाडौं महानगरपालिकामा सम्पर्क गर्न पर्ने भएको छ।
  • महानगरले आम सर्वसाधारणलाई सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायहरुले सातदिन भित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको हो।

काठमाडौं। होटल,रेष्टुरेन्ट, बैंक लगायतमा सार्वजनिक रुपमा सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायले सातदिन भित्र काठमाडौं महानगरपालिकामा सम्पर्क गर्न पर्ने भएको छ।

महानगरले आम सर्वसाधारणलाई सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने व्यक्ति तथा निकायहरुले सातदिन भित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको हो। शौचालय सर्वसाधाराणको सहज पहुँचमा पुर्याउन महाननगरको जेठ १६ गते बसेको बैठकले निर्णय गरेको हो।

एक सुचना जारी गर्दै महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, शपिङ, कम्प्लेक्स लगायतलाई सार्वजनिक रुपमा आह्वान गरेको हो।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?