नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २८, २०७६
|
|
६२ पटक हेरिएको
Shares
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न

सारांश

  • श्रद्धेय धर्मगुरु १३ औँ अवतारी छोग्याल रिन्पोछेले सन् २०१७ मा स्थापना गर्नु भएको नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सोमबार काठमाडौँमा मनाइएको छ ।
  • चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मको प्रमुख आतिथ्यता र संघका संस्थापक अध्यक्ष छोग्याल रिन्पोछेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्ध भिक्षु, आनी सहित बिआइए फाउण्डेसनमा आश्रय लिइरहेका सयभन्दा बढि शारिरिक अशक्त सहभागि थिए ।
  • सानैदेखि विभिन्न परोपकारी काम गर्दै आउनु भएका छोग्याल रिन्पोछेले २०१७ सालको भूकम्प पछि क्षति पुगेका गुम्बाहरुको पुर्ननिर्माणका लागि संघको स्थापना गर्न भएको हो ।

श्रद्धेय धर्मगुरु १३ औँ अवतारी छोग्याल रिन्पोछेले सन् २०१७ मा स्थापना गर्नु भएको नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सोमबार काठमाडौँमा मनाइएको छ । चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मको प्रमुख आतिथ्यता र संघका संस्थापक अध्यक्ष छोग्याल रिन्पोछेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्ध भिक्षु, आनी सहित बिआइए फाउण्डेसनमा आश्रय लिइरहेका सयभन्दा बढि शारिरिक अशक्त सहभागि थिए ।

सानैदेखि विभिन्न परोपकारी काम गर्दै आउनु भएका छोग्याल रिन्पोछेले २०१७ सालको भूकम्प पछि क्षति पुगेका गुम्बाहरुको पुर्ननिर्माणका लागि संघको स्थापना गर्न भएको हो । स्थापनाकालदेखि नै संघले विभिन्न परोपकारी कार्यसहित बौद्ध धर्मको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान दिदै आइरहेको छ ।

ते्रस्रो वार्षिकोत्सव कार्यक्रममा संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले संघ स्थापना गर्नुको औचित्य र संघले हालसम्म गरेका कामहरुको जानकारी दिएका थिए । संघले सिन्धुपाल्चोक, मकवानपुर र ललितपुरमा भूकम्पले क्षति पुगेका ७ वटा गुम्बा निर्माण गरेको छ ।

संघले गुम्बा निर्माण बाहेक विश्व शान्ति बुद्ध पूजा, ग्रामिण क्षेत्रका नाक्पा लामाहरुलाई बौद्ध शिक्षाको ज्ञान तथा आर्थिक सहयोग समेत गर्ने गरेको कार्यकारी निर्देशक ठाकुरले बताए ।

संघका संस्थापक तथा अध्यक्ष छोग्याल रिन्पोछेले संघले बौद्ध धर्म र ज्ञानको क्षेत्रमा अझै व्यापकरुपले लाग्ने बताउनु भयो । चौथो वार्षिकोत्सव बौद्ध धर्मसँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्तरक्रिया गरेर मनाउने समेत उहाँको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण: गोरे’ ग्याङ बनाउने मुख्य नाइके पक्राउ
मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री
मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
मधेसी जनताको अधिकारकालागि संविधान संशोधन गर्न पहल गरिरहेको छु : प्रचण्ड
मधेसी जनताको अधिकारकालागि संविधान संशोधन गर्न पहल गरिरहेको छु : प्रचण्ड
एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे

तपाईंले छुटाउनुभयो कि?