भूमि सुधारमन्त्री आक्रमक, सरकारी जग्गामा बोर्ड राखियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
६० पटक हेरिएको
Shares
भूमि सुधारमन्त्री आक्रमक, सरकारी जग्गामा बोर्ड राखियो

सारांश

  • काठमाडौं।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन्।
  • काठमाडौं महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने चेतावनी दिइन्। अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताइन्। डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा यकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उनले बताइन्। लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनसाय भएका व्यक्तिले फाइदा उठाएको उनले बताइन्।
मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो। मन्त्री अर्यालले आफैले उक्त जग्गामा सरकारी बोर्ड गाडेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक १६ गते शनिबारको राशिफल यस्तो छ
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
रक्षामन्त्रीकाे ‘छाता’ प्रकरण: स्वकीय सचिवले खुलाए राज
रक्षामन्त्रीकाे ‘छाता’ प्रकरण: स्वकीय सचिवले खुलाए राज
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बस्दै, यसरी हुँदैछ भागबण्डा
पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन
पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार

तपाईंले छुटाउनुभयो कि?