डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २०, २०७५
|
|
५८ पटक हेरिएको
Shares
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !

सारांश

  • डेटिङ एप्स ‘बम्बल’मा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा लगानी गर्ने भएकी छन्।
  • बम्बलले आफ्नो सुविधा भारतमा बढाउने योजना ल्याएसँगै प्रियंकाले एप्समा लगानी गर्ने भएकी हुन्।
  •  उनले भारतीय संस्करणमा आउने यस एप्लिकेसनको सल्लाहकारको भूमिका समेत निर्वाह गर्नेछिन्।

डेटिङ एप्स ‘बम्बल’मा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा लगानी गर्ने भएकी छन्। बम्बलले आफ्नो सुविधा भारतमा बढाउने योजना ल्याएसँगै प्रियंकाले एप्समा लगानी गर्ने भएकी हुन्। उनले भारतीय संस्करणमा आउने यस एप्लिकेसनको सल्लाहकारको भूमिका समेत निर्वाह गर्नेछिन्। भारतका प्रयोगकर्ताले यस एप्लिकेसनमा महिलाले पहिले कुराकानी थालेमात्र दोहोरो कुराकानी गर्न सक्नेछन्।

महिला सुरक्षालाई मध्यनजर गर्दै यस सुविधा प्रदान गर्न लागिएको बताइएको छ। बम्बलले प्रियंका एप्सको लगानीकर्ता र सल्लाहकार भएको पुष्टि गरेपछि प्रियंकाले भनिन्, ‘सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको लागि महिलामाथि मसँधै लगानी गर्न तयार छु। महिलाले माया, सद्भाव र उज्वल भविष्य चाहेका छन्। यसलाई बम्बलले पूर्ति गर्ने प्रयत्न गर्नेछ’,  पूर्व विश्व सुन्दरी प्रियंकाले भनिन्।

टिभी कार्यक्रम ‘क्वान्टिाको र बेवाच’मा अभिनय गरिसकेकी उनले अमेरिकाको युएस कोडिङ स्कूलमा समेत लागनी गरेकी छन्। प्रियंकाले यसैवर्ष आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेकी छन्।

(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
पाल्पा बुटवल सडक सोमबारदेखि बन्द
पाल्पा बुटवल सडक सोमबारदेखि बन्द
चुनावी पराजयपछि कांग्रेस लाग्यो जुत्ता पालिसको राजनीतिमा
चुनावी पराजयपछि कांग्रेस लाग्यो जुत्ता पालिसको राजनीतिमा
qeydiyyat, bonuslar, yukle, depozi
चलेका स्कुलका नाम राख्दै विद्यार्थी झुक्काउँदै
चलेका स्कुलका नाम राख्दै विद्यार्थी झुक्काउँदै
ए डिभिजन लिग फुटबल:  एनआरटीमाथि च्यासलको  जित
ए डिभिजन लिग फुटबल: एनआरटीमाथि च्यासलको जित
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
समवेदना सन्देश तयार पार्ने परराष्ट्रका कर्मचारीलाई कारबाही गरिने
समवेदना सन्देश तयार पार्ने परराष्ट्रका कर्मचारीलाई कारबाही गरिने
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो

तपाईंले छुटाउनुभयो कि?