कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १६, २०७६
|
|
५७ पटक हेरिएको
Shares
कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

सारांश

  • काठमाडौँ ।
  • कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको छ ।
  • स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको छ ।

स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमारीको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

यसैगरी आइतबार बिहानसम्म स्पेनमा ५ हजार ९ सय ८२ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। ७३ हजार २ सय ३५ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?