सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १०, २०८०
|
|
५६ पटक हेरिएको
Shares
सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • आज सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा गरेको हो ।

काठमाडौं । आज सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा, पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा, राजेन्द्र कुमार- पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा, सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोगमा, भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गृह मन्त्रालयमा, बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट  संघीय मामिला मन्त्रालयमा, काली प्रसाद पराजुली- सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा, भगवान अर्याल- शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोगमा, महेश बराल- योजना आयोगबाट अर्थमन्त्रालयमा, प्रेमप्रसाद भट्टराई- मधेश प्रदेशबाट  गृह मन्त्रालयमा,हुमकला पाण्डे- गृह मन्त्रालयबाट बाग्मती प्रदेशमा, रमेश न्यौपाने- गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोगमा, प्रद्युम्न प्रसाद- उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालयमा, नमराज घिमिरे- भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा, विनोद -बहादुर कुँवर- गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय, ज्ञानप्रसाद ढकाल-  दूरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा, ऋिषिराम तिवारी- गण्डकी प्रदेशको योजना आयोगबाट  गण्डकी प्रदेशको लोकसेवामा, गोविन्द कार्की- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा सरुवा भएका छन् । 

त्यस्तै, राजेन्द्रकुमार केसी- पर्यठन मन्त्रालयबाट वागमति प्रदेशमा, तीर्थराज भट्टराई- बागमती प्रदेशबाट गण्डकी प्रदेशमा, बलराम निरौला- बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालयमा, किरण रुपाखेती- राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालयमा, नरेशराज खरेल- मधेश प्रदेशबाट श्रम मन्त्रालयमा, पार्वती अर्याल- श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोगमा, कमलबहादुर राजलवट- महिला आयोगबाट बागमती प्रदेशमा, रुद्रप्रसाद लामिछाने- मधेशी आयोगबाट सतर्कता केन्द्रमा, मदन कोइराला- गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पतालमा, दीपक कुमार पहाडी- गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमा, प्रकाश पौडेल- रक्षा मन्त्रालयबाट गण्डकी प्रदेशमा सरुवा भएका छन् । 

यसैगरी, बद्रीनाथ अधिकारी- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोगमा, ज्ञानेन्द्र पौडेल- वित्त आयोगबाट रक्षा मन्त्रालयमा, रामचन्द्र ढकाल- श्रम मन्त्रालयबाट वित्त आयोगमा, नारायण प्रसाद अर्याल- संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालयमा, लक्ष्मीप्रसाद पौडेल- वीरगन्ज महानगरपालिकाबाट आन्तरिक मामिला मन्त्रालय, कोशीमा, मातृका भट्टराई- धरान उपमहानगरपालिकाबाट वीरगन्ज महानगरपालिकामा,उमेशकुमार ढकाल- आन्तरिक मामिला मन्त्रालय, मधेसबाट संघीय मामिला मन्त्रालयमा, नीता पोखरेल अर्याल- परराष्ट्र मन्त्रालयबाट अतिरिक्त समूह, संघीय मामिला मन्त्रालयमा, अणप्रसाद न्यौपाने- प्रदेश प्रमुखको कार्यालय, गण्डकीबाट शिक्षा मन्त्रालयमा, इमनारायण श्रेष्ठ- युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालयमा, लक्ष्मीप्रसाद भट्टराई- शिक्षा मन्त्रालय, मधेसबाट प्रदेश प्रमुखको कार्यालय, कोशीमा, जयराम अधिकारी- भाषा आयोगबाट शिक्षा मन्त्रालयमा, यदुचन्द्र घिमिरे- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेसमा, धीरेन्द्रकुमार प्रधान- वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, बागमतीमा, होमनाथ पौडेल- सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, पूर्वकुमार राई- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा, अमृत श्रेष्ठ-  भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीबाट सहरी विकास मन्त्रालयमा, माधवप्रसाद भट्टराई- सहरी विकासमा सरुवा गरिएकाे छ । 

यस्तै, मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीमा ,प्रेमदत्त भट्ट- भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिमबाट सहरी विकास मन्त्रालयमा, सुरतकुमार बम- खानेपानी मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिममा, प्रेरणा सेढाईँ भट्टराई- कृषि मन्त्रालयबाट   कृषि तथा मत्स्य विकास निर्देशनालय, गण्डकीमा, रामचन्द्र कँडेल-    वन तथा वातावरण मन्त्रालयबाट उद्योग मन्त्रालय, गण्डकीमा, विशाल घिमिरे-   उद्योग मन्त्रालय, गण्डकीबाट  पर्यटन मन्त्रालय, कोशीमा, सुशील वैद्य –   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय, सुदूरपश्चिममा,छविलाल रिजाल-     गृह मन्त्रालयबाट     उद्योग मन्त्रालय, दिवस आचार्य-    उद्योग मन्त्रालयबाट     राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, कुमारप्रसाद दाहाल-    युवा तथा खेलकुद मन्त्रालयबाट     भूमि व्यवस्था मन्त्रालय ,शिवप्रसाद रेग्मी-  भूमि व्यवस्था मन्त्रालयबाट    युवा तथा खेलकुद, विपिन आचार्य-   गृह मन्त्रालयबाट    प्रधानमन्त्री कार्यालय ,ढुण्डीप्रसाद निरौला-   अर्थ मन्त्रालयबाट   प्रधानमन्त्री कार्यालय, रवीन्द्र बोहरा-   सार्वजनिक खरिद अनुगमन कार्यालयबाट    सहरी विकास मन्त्रालय, रामचन्द्र दंगाल-  सहरी विकास मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय , रमेशकुमार केसी-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट   अख्तियार दुरुपयोग अनुसन्धान योग, भोला दाहाल-   अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट    गृह मन्त्रालय , उद्धवबहादुर घिमिरे –    वन तथा वातावरण मन्त्रालयबाट   वन तथा वातावरण मन्त्रालय, मधेस, शैलेशकुमार दाहाल-     कृषि तथा पशुपक्षी मन्त्रालयबाट     शिक्षा मन्त्रालय, केशवप्रसाद दाहाल-    शिक्षा मन्त्रालयबाट     श्रम मन्त्रालय, मधेस, रुद्रप्रसाद अधिकारी-    शिक्षा मन्त्रालयबाट    शिक्षा मन्त्रालय, मधेसमा सरुवा गरिएकाे छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
भागबण्डा मिल्यो,एमाले ४०, माओवादीलाई २६ को नेतृत्व (नाम सहित)
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै
मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै
झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता
झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता
राजदूत निरञ्जन थापा फिर्ता, अञ्जान शाक्य इजरायलका लागि नयाँ राजदूत

तपाईंले छुटाउनुभयो कि?