प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २५, २०७६
|
|
६० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

सारांश

  • काठमाडौं, २५ जेठ ।
  •   मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।
  • आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे ।

काठमाडौं, २५ जेठ ।  मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् ।

तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ५ गते सोमबारको राशिफल यस्तो छ
जेठ ५ गते सोमबारको राशिफल यस्तो छ
गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा
गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
अमेरिकामा ५०० जना नेपाली कोरोना सङ्क्रमित
अमेरिकामा ५०० जना नेपाली कोरोना सङ्क्रमित
कांग्रेस सांसद पन्थद्वारा विरोधको सूचना दर्ता
कांग्रेस सांसद पन्थद्वारा विरोधको सूचना दर्ता
बहिरी देवीसँग चिच्चाएर वर माग्दै भक्तजन
बहिरी देवीसँग चिच्चाएर वर माग्दै भक्तजन
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति

तपाईंले छुटाउनुभयो कि?