एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १, २०७९
|
|
५६ पटक हेरिएको
Shares
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी

सारांश

  • काठमाडौ  ।
  • एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्ने आफना ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू।
  • १० लाखको दरले कुल रू।

काठमाडौ  । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्ने आफना ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू। १० लाखको दरले कुल रू। ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बीमा लाभ प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा KMC Ambassador बचत खाता खोलेका स्व। शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व। टंक प्रसाद घिमिरेको श्रीमती डिली मैया घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व। ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेका छन ।
निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित
टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
नेकपाको ओह्रालो यात्राः जनता किन यति चाँडै वाक्क भए !
नेकपाको ओह्रालो यात्राः जनता किन यति चाँडै वाक्क भए !
नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।
नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा
महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा
२ सयकाे चाेरी:  ७० हजारको डिएनए परिक्षण
२ सयकाे चाेरी: ७० हजारको डिएनए परिक्षण
नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…

तपाईंले छुटाउनुभयो कि?