ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ११, २०७५
|
|
५६ पटक हेरिएको
Shares
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन

सारांश

  • दाङ, ११ असार ।
  • घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचानालयको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश नम्बर ५ को सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।
  • आर्थिक बर्ष २०७५/०७६ को सामाजिक विकास शीर्षकमा उक्त रकम विनियोजन गरिएको हो ।

दाङ, ११ असार । घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचानालयको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश नम्बर ५ को सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७५/०७६ को सामाजिक विकास शीर्षकमा उक्त रकम विनियोजन गरिएको हो ।

२०१० सालमा स्थापना भएको यो पुस्तकालयको ऐतिहासिक महत्व रहेको छ । यस पुस्तकालयलाई बजेट विनियोजन गरिदिएकोमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, सामाजिक विकास मन्त्री सुदर्शन बराल र सोको लागि पहल गरिदिने प्रदेश नम्बर ५ का योजना आयोगका सदस्य रमेश अधिकारी, नेकपाका युवा नेता हेमराज शर्मा “डाइमण्ड”लगायत सबैमा सर्वोदय पुस्तकालय तथा वाचानालय ब्यबस्थापन समितिका अध्यक्ष सुशील गौतमले धन्यावादसहित आभार प्रकट गरेका छन् ।

(www.softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम
नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सरकारले  जेल हाल्न खोजेकाे  इमरान खानकाे दाबी
सरकारले जेल हाल्न खोजेकाे इमरान खानकाे दाबी
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
स्वस्थानी व्रत समापन
स्वस्थानी व्रत समापन
कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
नेपाली जडीबुटीको बजार विस्तार: पूर्वी नाकाबाट १४ करोडको निर्यात, बङ्गलादेशमा बढ्यो माग
नेपाली जडीबुटीको बजार विस्तार: पूर्वी नाकाबाट १४ करोडको निर्यात, बङ्गलादेशमा बढ्यो माग
प्रधानमन्त्रीले दिए नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई
प्रधानमन्त्रीले दिए नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई

तपाईंले छुटाउनुभयो कि?