कहाँ कहाँबाट थपिए आजै ९ जना कोरोना संक्रमित ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ५, २०७७
|
|
५० पटक हेरिएको
Shares
कहाँ कहाँबाट थपिए आजै ९ जना कोरोना संक्रमित ?

सारांश

  • सोमबार रौतहट र बारामा नौ जना कोरोना संक्रमित थपिएका छन् ।
  • आज फेला परेका नयाँ संक्रमितहरु मध्ये रौतहटको इशनाथ नगरपालिकाका ८ जना र बाराको करैयामाईमा एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • यो संगै नेपालमा कुल संक्रमितको संख्या तीन सय चार जना पुगेको छ ।

सोमबार रौतहट र बारामा नौ जना कोरोना संक्रमित थपिएका छन् । आज फेला परेका नयाँ संक्रमितहरु मध्ये रौतहटको इशनाथ नगरपालिकाका ८ जना र बाराको करैयामाईमा एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या तीन सय चार जना पुगेको छ । हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?