निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २३, २०७७
|
|
५७ पटक हेरिएको
Shares
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा

सारांश

  • नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको छ ।
  • काठमाडौं उपत्यकालगायतका पश्चिम र मध्य पहाडका जिल्लाहरुमा गएराति देखि अविरल वर्षा भइरहेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।

नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको छ । काठमाडौं उपत्यकालगायतका पश्चिम र मध्य पहाडका जिल्लाहरुमा गएराति देखि अविरल वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपनि मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । प्रदेश ५, सुदरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ ।

साँझ पनि देशको अधिकांश भागमा हल्का वर्षाको सम्भावना छ । देशमा अहिले स्थानीय वायु, पश्चिम वायु र निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली
संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
बाढी पीडितका लागि राहत सामग्री लिएर एमाले टोली सप्तरीमा
बाढी पीडितका लागि राहत सामग्री लिएर एमाले टोली सप्तरीमा
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
एमाले तयार नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अन्याेल
एमाले तयार नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अन्याेल
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो
मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो

तपाईंले छुटाउनुभयो कि?