किशोरी बलात्कृत

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १३, २०७७
|
|
५५ पटक हेरिएको
Shares
किशोरी बलात्कृत

सारांश

  • धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ ।
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो ।
  • राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको खुल्ला चउरमा लगेर बलात्कार गरेको पीडित किशोरीले बताइन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो ।

राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको खुल्ला चउरमा लगेर बलात्कार गरेको पीडित किशोरीले बताइन् ।

निकैबेर राति घरबाट हराइरहेकी किशोरीलाई खोजी गर्ने क्रममा राति २ बजे स्थानीय बासिन्दाले राइनले खुल्ला चउरबाट किशोरीलाई घर पु¥याउन आउँदै गरेको अवस्थामा फेला पारेका थिए । स्थानीय बासिन्दा आउँदै गरेको देखेर किशोरीले रुदै चिच्याएर घटना सुनाएपछि केटालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले बलात्कारको आरोपमा कलाम राइनलाई पक्राउ गरिएको बताउनुभयो । बलात्कृत किशोरी र आरोपित दुबै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा आज स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ
हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
पत्रिका दर्ता नगरेपछि ताण्डव न्युजका सम्पादक पक्राउ
पत्रिका दर्ता नगरेपछि ताण्डव न्युजका सम्पादक पक्राउ
कांग्रेसको अनुशासन समिति निष्क्रिय, यि महासयलाई आनन्दै
कांग्रेसको अनुशासन समिति निष्क्रिय, यि महासयलाई आनन्दै
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
सप्तकोशी नदीको पानी  पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग
सप्तकोशी नदीको पानी पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग
मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो
मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो
ग्यास सिलिण्डर पड्केर चारको मृत्यु
ग्यास सिलिण्डर पड्केर चारको मृत्यु
‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’
‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’

तपाईंले छुटाउनुभयो कि?