थप १ कोरोना संक्रमितको बुटवलमा मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १९, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएके छ ।
  • मृतक बुटवल ८ का ७८ वर्षीय पुरुष रहेका छन् ।
  • भदौ ५ गते अस्पताल भर्ना भएको उनको आज विहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा शुर्दशन थापाले जानकारी दिए ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएके छ । मृतक बुटवल ८ का ७८ वर्षीय पुरुष रहेका छन् । भदौ ५ गते अस्पताल भर्ना भएको उनको आज विहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा शुर्दशन थापाले जानकारी दिए । मधुमेह र उच्च रक्तचापका दीर्घरोगी उनके भेन्टिलेटरमा उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?