थप १ कोरोना संक्रमितको बुटवलमा मृत्यु
सारांश
- बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएके छ ।
- मृतक बुटवल ८ का ७८ वर्षीय पुरुष रहेका छन् ।
- भदौ ५ गते अस्पताल भर्ना भएको उनको आज विहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा शुर्दशन थापाले जानकारी दिए ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएके छ । मृतक बुटवल ८ का ७८ वर्षीय पुरुष रहेका छन् । भदौ ५ गते अस्पताल भर्ना भएको उनको आज विहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा शुर्दशन थापाले जानकारी दिए । मधुमेह र उच्च रक्तचापका दीर्घरोगी उनके भेन्टिलेटरमा उपचार हुँदै आएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया