दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी

सारांश

  • दैलेख, मंसिर २३ – दैलेखको क्षेत्र नं.
  • १ प्रदेशसभा क का उम्मेदवार धर्मराज रेग्मी विजयी हुनुभएको छ ।
  • उहाँले नेपाली काँग्रेसका कृष्ण कुमार विसीलाई १ हजार ५९६ मतले पछि पार्दै जीत हासिल गर्नुभएको हो ।

दैलेख, मंसिर २३ – दैलेखको क्षेत्र नं. १ प्रदेशसभा क का उम्मेदवार धर्मराज रेग्मी विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका कृष्ण कुमार विसीलाई १ हजार ५९६ मतले पछि पार्दै जीत हासिल गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका रेग्मीले १०३६० मत प्राप्त गर्नुभयो भने काँग्रेसका विसीले ८ हजार ७६४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?