कित्ताकाट फेरि रोकियो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
५७ पटक हेरिएको
Shares
कित्ताकाट फेरि रोकियो

सारांश

  • काठमाडौं, असोज ९ ।
  • सर्वोच्च अदालतले कृषियोग्य जमिन कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यसअघिको निर्देशनात्मक आदेशसहित छलफलमा बोलाएको छ।
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलासले जग्गा कित्ताकाटसम्बन्धी निर्णयलाई निरन्तरता दिने वा रोक्ने भन्ने छलफल गर्न असोज २० का लागि पेसी तोकेको छ।

काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले कृषियोग्य जमिन कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यसअघिको निर्देशनात्मक आदेशसहित छलफलमा बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलासले जग्गा कित्ताकाटसम्बन्धी निर्णयलाई निरन्तरता दिने वा रोक्ने भन्ने छलफल गर्न असोज २० का लागि पेसी तोकेको छ।

यसअघि भदौ २९ मा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले मन्त्रालयको भदौ १८ को निर्णय रोकी कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो। कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नेसम्बन्धी निर्णय र त्यसैअनुसार सर्वोच्चबाट २०७४ फागुन २ मा भएको निर्देशनात्मक आदेशको सक्कल मिसिलसमेत झिकाउने आदेश छ। असोज २० मा छलफलपछि मन्त्रालयले गरेको निर्णय कार्यान्वयन हुने वा रोकिने भन्ने विषयमा टुंगो लाग्ने आजको नागरिक दैनिकमा खवर छ ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
हेटौडामा निषेधाज्ञा एक साताका लागी थप
हेटौडामा निषेधाज्ञा एक साताका लागी थप
निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन
निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन
केही महिनाभित्रै महाधिवेशन गर्छौं : प्रचण्ड
केही महिनाभित्रै महाधिवेशन गर्छौं : प्रचण्ड
प्रहरीसँग  ‘सेटिङ’ मिलिसकेको भन्दै  म्यानपावर व्यवसायीले दिए श्रम मन्त्रीलाई खुलेअाम चुनौती !
प्रहरीसँग ‘सेटिङ’ मिलिसकेको भन्दै म्यानपावर व्यवसायीले दिए श्रम मन्त्रीलाई खुलेअाम चुनौती !
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
जीवनरक्षाको भिक्षा माग्दै बहिर्गमित जनसेनाको परिवार, नेताहरु बेखबर !
जीवनरक्षाको भिक्षा माग्दै बहिर्गमित जनसेनाको परिवार, नेताहरु बेखबर !

तपाईंले छुटाउनुभयो कि?