२४ घन्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २७, २०७७
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ६६३ पुगेको हो ।
  • सोमबार कोरोनाबाट मृत्यु हुनेको सख्या ६४५ पुगेको थियो ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ६६३ पुगेको हो ।

सोमबार कोरोनाबाट मृत्यु हुनेको सख्या ६४५ पुगेको थियो । हालसम्म ७८ हजार ७ सय ८० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

आज देशभर संक्रमण निको भई घर फर्कनेको सख्या १५ सय ३ रहेको छ । देशभर संक्रिय संक्रमितको सख्या ३५ हजार ९ सय १५ रहेको छ । त्यसैगरी क्वारेन्टिनमा बस्नेको सख्या ४ हजार ७ सय ९५ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?