उपत्यकामा एकैदिन २४०२ जना कोरोना संक्रमित थप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
५२ पटक हेरिएको
Shares
उपत्यकामा एकैदिन २४०२ जना कोरोना संक्रमित थप

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन २४ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ४३ सय ९२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २४ सय २ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन २४ सय २ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४३ सय ९२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २४ सय २ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १६ हजार ५ सय ३१ जनाको पिसीआर परिक्षणमा ४३ सय ९२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ३५२२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ८८ हजार ४० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १७८४ जना र ललितपुरका ३७४ जना र भक्तपुरका २४४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
सर्वोच्चद्धारा सभामुख र उसभामुखलाई कार्यकालबारे कारण देखाउ आदेश जारी
सर्वोच्चद्धारा सभामुख र उसभामुखलाई कार्यकालबारे कारण देखाउ आदेश जारी
अझै सम्पन्न भएन शीतभण्डार
अझै सम्पन्न भएन शीतभण्डार
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
नरेन्द्र मोदी पनि नेपाल आउँदै, सुष्मा भोली आउँदै
नरेन्द्र मोदी पनि नेपाल आउँदै, सुष्मा भोली आउँदै
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै
बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो

तपाईंले छुटाउनुभयो कि?