खुमलाटारमा पाँच भाईको रणनीति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
७७ पटक हेरिएको
Shares
खुमलाटारमा पाँच भाईको रणनीति

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि अपरान्ह चार बजे बस्दैछ ।
  • लामो समयको रस्साकस्सीपछि नेकपाको सचिवालय बैठक भोलिलाई बोलाईएको छ ।
  • अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित रुपमै आग्रह गरेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि अपरान्ह चार बजे बस्दैछ । लामो समयको रस्साकस्सीपछि नेकपाको सचिवालय बैठक भोलिलाई बोलाईएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित रुपमै आग्रह गरेका थिए । तर, ओलीले भने बैठक नराख्ने भन्दै टार्दै आएका थिए । अध्यक्ष दाहालले अब पनि बैठक नराखे आफूले एकलौटी रुपमा बैठक डाक्ने चेतावनी दिएपछि आजमात्रै ओलीले भोलि बैठक बोलाउन आफ्नो सहमति जनाएका थिए ।

सचिवालयको बैठकको पूर्व सन्ध्यामा अध्यक्ष दाहालसहित पाँच जना सचिवालय सदस्यहरुको आजपनि छलफल भएको थियो । दाहालनिवास खुमलटारमा भएको छलफलमा पाँच जना नेताहरु भोलिको सचिवालय बैठकमा एकमत भएर प्रस्तुत हुने भएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीमाथि पार्टीका निर्णय नमानेको र एकलौटी रुपमा अघि बढेको आरोप लगाएका छन् । र, स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको पनि उनीहरुको आरोप छ ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
सूर्यदेवलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न
सूर्यदेवलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
सिस्नु खानुको फाइदा के के छ ? पकाउने तरिका सहित
सिस्नु खानुको फाइदा के के छ ? पकाउने तरिका सहित
शैक्षिक अवस्था सुधारका लागि अनुदान
शैक्षिक अवस्था सुधारका लागि अनुदान
सब्जीमण्डीको ठेक्काप्रति व्यवसायी आक्रोसित ः ठेक्का खारेज नगरे कडा आन्दोलन
सब्जीमण्डीको ठेक्काप्रति व्यवसायी आक्रोसित ः ठेक्का खारेज नगरे कडा आन्दोलन

तपाईंले छुटाउनुभयो कि?