राष्ट्रपतिसँग नेकपा अध्यक्ष दाहालको भेट

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ३, २०७७
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रपतिसँग नेकपा अध्यक्ष दाहालको भेट

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अपरान्ह भेट गर्नुभएको छ ।
  • नेकपामा पछिल्लो समय देखिएको आन्तरिक समस्याबारे परामर्श गर्न अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको बुझिएको छ ।
  • अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको तर के विषयमा छलफल भएको भन्ने जानकारी नभएको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अपरान्ह भेट गर्नुभएको छ । नेकपामा पछिल्लो समय देखिएको आन्तरिक समस्याबारे परामर्श गर्न अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको बुझिएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको तर के विषयमा छलफल भएको भन्ने जानकारी नभएको बताउनुभयो । बुधबार सचिवालय बैठक तय भएकाले पार्टीको आन्तरिक विषयमा छलफल गर्न सम्भवतः अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको उहाँले अनुमान सुनाउनुभयो ।

तर राष्ट्रपति विद्या भण्डारीका प्रमुख स्वकीय सचिव डा।भेषराज अधिकारीले नेकपाको आन्तरिक विवाद बारेमा राष्ट्रपतिको चासो हुने कुरा नभएको बताउनुभयो । देशको विविध विषयमा नेताहरुसँग छलफल र परामर्श हुनु सामान्य भएको भन्नुहुँदै उहाँले आजको छलफलबारे आफूलाई जानकारी नभएको बताउनुभएको समाचार आजको गोरखापत्रले छापेको छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
कांग्रेस-एमालेसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड
कांग्रेस-एमालेसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड
गाईपालनमा महिलाको आकर्षण बढ्दो
गाईपालनमा महिलाको आकर्षण बढ्दो
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
बुढानिलकण्ठ दुर्घटनामा मुछिइन् यी नायिका
बुढानिलकण्ठ दुर्घटनामा मुछिइन् यी नायिका

तपाईंले छुटाउनुभयो कि?