स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १३, २०७७
|
|
५९ पटक हेरिएको
Shares
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने

सारांश

  • रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)पोखराले यो वर्ष पनि सडक महोत्सवलाई निरन्तरता दिने भएको छ ।
  • पोखरामा २२ औं सडक महोत्सवको तयारी गरिरहेको जानकारी रेवानले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
  • स्वास्थ्य सुरक्षा मापदण्डलाई बिशेष ध्यान दिएर ३ दिन महोत्सव गरिने २२ औं पोखरा सडक महोत्सवको स्वास्थ्य संयोजक भिष्म राज पौडेलले बताए ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)पोखराले यो वर्ष पनि सडक महोत्सवलाई निरन्तरता दिने भएको छ । पोखरामा २२ औं सडक महोत्सवको तयारी गरिरहेको जानकारी रेवानले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डलाई बिशेष ध्यान दिएर ३ दिन महोत्सव गरिने २२ औं पोखरा सडक महोत्सवको स्वास्थ्य संयोजक भिष्म राज पौडेलले बताए । महोत्सवमा आउने पर्यटकलाई स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन उनले आग्रह गरेका छन् । कोरोनाको लक्षण देखिएका जेष्ठ नागरिक तथा दिर्घरोगीलाई घरमा नै बस्न उनको आग्रह छ ।

महोत्सव पुषको १५, १६ र १७ गते संचालन हुनेछ । विगत ९ महिनादेखि ठप्प रहेको व्यवसायलाई महोत्सवले चलायमान बनाउने विश्वास गरिएको छ । अङग्रेजी नयाँ बर्षको गन्तव्यस्थलका रुपमा प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । सुस्ताएको पर्यटनलाई केही हद भएसम्म पनि महोत्सवले गतिशील बनाउने पर्यटन व्यवसायीको आशा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
अर्थमन्त्री कार्कीले एमाले नेता रावललार्इ झम्टेपछि.
अर्थमन्त्री कार्कीले एमाले नेता रावललार्इ झम्टेपछि.
रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो
दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
बैठकमा किन जंगिए केपी ओली ?
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा

तपाईंले छुटाउनुभयो कि?