ओलीविरुद्ध अविशवासको प्रस्ताव आउँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १२, २०७८
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ ।
  • प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको हो ।
  • अधिवेशनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समावेदन दर्ता गर्ने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको हो ।

अधिवेशनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समावेदन दर्ता गर्ने भएका हुन् । प्रस्ताव दर्ता हुनलागेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक डाकेका छन् ।

ओलीले आफूविरोधी समानुपातिकतर्फका सांसदहरुलाई हटाउने निर्णय लिन लागेका हुन् । अविश्वासको प्रस्ताव आएमा फ्लोर क्रस हुने सम्भावनालाई दृष्टिगत गरी ओलीले कठोर निर्णय लिन लागेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाम्बियाका सेनाप्रमुख नेपाल अाउने
जाम्बियाका सेनाप्रमुख नेपाल अाउने
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत
मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत
बालकको मुखमा ५२६ को दात कसरी आयो ? (भिडियो सहित)
बालकको मुखमा ५२६ को दात कसरी आयो ? (भिडियो सहित)
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
नेपाली सेनासहितको टोलीद्वारा सुरुङभित्र फसेका दुई श्रमिकको उद्धार: एकको अवस्था गम्भीर, वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदै
नेपाली सेनासहितको टोलीद्वारा सुरुङभित्र फसेका दुई श्रमिकको उद्धार: एकको अवस्था गम्भीर, वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदै
आज यी राशिको चम्किँदैछ भाग्य?
आज यी राशिको चम्किँदैछ भाग्य?

तपाईंले छुटाउनुभयो कि?