कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २६, २०७८
|
|
५७ पटक हेरिएको
Shares
कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए

सारांश

  • आज नेपालमा ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमितको संख्या ५ लाख ९९ हजार ७ सय ८ पुगेको छ ।
  •   कोरोना संक्रमणबाट आज थप ८१ जनाको मृत्यु भएको छ ।

आज नेपालमा ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५ लाख ९९ हजार ७ सय ८ पुगेको छ ।  कोरोना संक्रमणबाट आज थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १२ हजार ७४ जनाको पिसीआर परिक्षणमा ३ हजार ४ सय ४९ र ४५ सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?