कपनबाट हराएका बालक विहारमा भेटिए

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १३, २०७८
|
|
५८ पटक हेरिएको
Shares
कपनबाट हराएका बालक विहारमा भेटिए

सारांश

  • काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ ।
  • काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए ।
  • महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन् ।

काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन् । र, अब काठमाडौँ ल्याउँदैछन् । बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्मा टायलको काम गर्छन् । उनका ४ वर्षीय छोरा हराएपछि अपहरणको आशंकामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान थालेका थिए । तर, बालकलाई विनोदका साथी शंकर दासले बिहार लगेको खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Официальный сайт Мостбет Ставки на спорт Mostbe
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण :  दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने  सिरियल किलर छानबीनमा !
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण : दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने सिरियल किलर छानबीनमा !
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
काठमाडौँमा बुधवार १६८४ कोरोना संक्रमित थपिए
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
यस्तो छ प्रधानमन्त्री ओलीको कर्मचारीलाई ५२ बुँदे निर्देशन !
यस्तो छ प्रधानमन्त्री ओलीको कर्मचारीलाई ५२ बुँदे निर्देशन !
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग

तपाईंले छुटाउनुभयो कि?