माओवादी अध्यक्ष दाहालका भाइ राष्ट्रिय सभामा मनोनीत

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २६, २०७८
|
|
११४ पटक हेरिएको
Shares
माओवादी अध्यक्ष दाहालका भाइ राष्ट्रिय सभामा मनोनीत

सारांश

  • काठमाडौँ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।
  • बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् ।

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् । दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् भने यसअघि वाग्मती प्रदेश अध्यक्ष थिए । [image: thumb (1).jpg]

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
श्रीलंकामा फेरि भड्कियो हिंसा, कर्फ्यू जारी
श्रीलंकामा फेरि भड्कियो हिंसा, कर्फ्यू जारी
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
मध्य–पूर्वमा पुटिनले अमेरिकालाई कसरी पछाडि धकेले?
मध्य–पूर्वमा पुटिनले अमेरिकालाई कसरी पछाडि धकेले?
छिमेकीलाई दिसा खुवाएपछी…
छिमेकीलाई दिसा खुवाएपछी…

तपाईंले छुटाउनुभयो कि?