सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १६, २०७९
|
|
५३ पटक हेरिएको
Shares
सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सारांश

  • काठमाडौं।
  • आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान भेटिएको छ।
  • नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

काठमाडौं। आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान भेटिएको छ।

नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले  भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी संस्थानको व्यवस्थापन कमजोरी
गुठी संस्थानको व्यवस्थापन कमजोरी
सुवेदीको मुटु चल्न छाडे पछि !
सुवेदीको मुटु चल्न छाडे पछि !
३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी
३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
यि हुन सरकारको नीति तथा कार्यक्रमहरू
यि हुन सरकारको नीति तथा कार्यक्रमहरू
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच

तपाईंले छुटाउनुभयो कि?