तिन वटा बिरूवा रोपेर बैठकको उद्घाटन
सारांश
- ललितपुर, ३० जेठ ।
- युवासंघ नेपालकाे ३ नंम्बर प्रदेश कमिटीको बैठक बुधबार ललितपुरको तुलसिलाल प्रतिष्ठानमा सुरू भएकाे छ ।
- बैठकको उद्घाटन रूदाक्ष, अनार र एभाेकाडाे का ३ वटा बिरुवा रोपेर सुरू गरिएकाे छ ।
ललितपुर, ३० जेठ । युवासंघ नेपालकाे ३ नंम्बर प्रदेश कमिटीको बैठक बुधबार ललितपुरको तुलसिलाल प्रतिष्ठानमा सुरू भएकाे छ ।
बैठकको उद्घाटन रूदाक्ष, अनार र एभाेकाडाे का ३ वटा बिरुवा रोपेर सुरू गरिएकाे छ ।
युवा संघका अध्यक्ष रमेश पाैडेलले ले रुद्राक्षको बिरुवा बरिष्ठ उपाध्यक्ष किरण पाैडेलले एभाेकाडो र महासचिब नरेश शाहीले अनारको बिरुवा रोपेर सुरु गरेका थिए । 
बैठकमा युवासंघ नेपाल कसरी अगाडि बढ्ने र समिकरण कसरी गराउने भन्ने बिषयमा वक्ताहरू ले आ-आफ्नो धारणा राखेका थिए ।










कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया