सरकारलाइ पत्रकार महासंघको चेतावनी

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
|
७८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २० साउन ।
  • नेपाल पत्रकार महासंघले साईबर क्राईमलाई पत्रकारहरु तर्साउने माध्यामको रुपमा प्रयोग नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
  •  नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साईबर क्राईमको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुन नदिन महासंघ सचेत रहेको पनि स्पष्ट पारे।

काठमाडाै, २० साउन । नेपाल पत्रकार महासंघले साईबर क्राईमलाई पत्रकारहरु तर्साउने माध्यामको रुपमा प्रयोग नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साईबर क्राईमको नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुन नदिन महासंघ सचेत रहेको पनि स्पष्ट पारे।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले साईबर क्राईम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषय नभएकाले यसलाई पत्रकारहरुसँग जोडेर हेर्न नमिल्ने तर्क गरे। वरिष्ठ उपाध्यक्ष पोखरेलले पत्रकारलाई साईबर क्राईमको नाममा तर्साउने काम गरे सह्य नहुने चेतावनी पनि दिए। कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले अनुसन्धानबाट पुष्टि नभई साईबर क्राईम अन्तरगत कसैलाई पनि कार्वाही नहुने स्पष्ट पारेका थिए। उनले साईबर अपराधसम्बन्धि उजुरी आएपछि त्यसलाई प्रमाणको आधारमा मात्रै अघि बढाउने गरेको उनको दावी थियो।

नेपाल प्रहरीसँग हाल १ हजार १ सय ९७ वटा साईबर क्राईमसम्बन्धि उजुरी दर्ता भएका छन्। ती सबै उजुरीमाथि प्रणाम पु-याएर मात्रै कार्वाही प्रक्रिया अघि बढाउने प्रहरीको दावी छ। कार्यक्रममा पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र साईबर क्राईमबीच कुनै सम्बन्ध नभएको दावी गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन
प्रदेश २: राउत र यादवको  मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?
प्रदेश २: राउत र यादवको मुख्यमन्त्रीमा टक्कर,हेर्नुहोस् को ,कति बलियो ?
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
जहाँ, धाराबाट यसरी दूध आउँछ हेर्नुस्
जहाँ, धाराबाट यसरी दूध आउँछ हेर्नुस्
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
मोदीले इमरानलाई चिट्ठी पठाएर भेट्न बोलाए !
मोदीले इमरानलाई चिट्ठी पठाएर भेट्न बोलाए !
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते
सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते
कुलमान भन्छन्– उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ
कुलमान भन्छन्– उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ

तपाईंले छुटाउनुभयो कि?