आज विश्वकर्मा पूजा मनाइँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १, २०७७
|
|
६३ पटक हेरिएको
Shares
आज विश्वकर्मा पूजा मनाइँदै

सारांश

  • काठमाडौं, असोज १ ।
  • आज असोज १ गते अर्थात विश्वकर्मा पूजा ।
  • आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ ।

काठमाडौं, असोज १ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ ।

समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारीसाधन किन्नेले आज विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् ।

नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएकोसमेत मानिन्छ ।आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि आजै विगत ६ महिनादेखि बन्द रहेका लामो दुरीका यातायातसमेत सञ्चालन भएका छन् ।

नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता
बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
युरोपेली पर्यटक: भ्रमण वर्ष सफलताका मुख्य आधार
युरोपेली पर्यटक: भ्रमण वर्ष सफलताका मुख्य आधार
लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर राखिने
लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर राखिने
चीनमा आठ दिनमा हजार शैयाको अस्पताल निर्माण (भिडियोसहित)
चीनमा आठ दिनमा हजार शैयाको अस्पताल निर्माण (भिडियोसहित)
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
कोरोना भाइरसका कारणा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो
कोरोना भाइरसका कारणा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

तपाईंले छुटाउनुभयो कि?