एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २९, २०७९
|
|
५७ पटक हेरिएको
Shares
एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापा हो ।
  • दुवै नेता झापाबाट प्रतिनिधि सभा सदस्य जितेका हुन् ।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापा हो । दुवै नेता झापाबाट प्रतिनिधि सभा सदस्य जितेका हुन् । २०७४ को चुनावमा ओली र लिङ्देनबीच भित्री तालमेल भएको चर्चा छ।

यसपटकको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेलको तयारी चलेको छ । सत्ता गठबन्धनका पाँच दल तालमेल गर्ने निर्णयमा पुगेर सिट बाँडफाँटमा लागेसँगै एमाले र राप्रपाको फरक तयारी देखिएको हो ।

झापामा ओली र लिङ्देनलाई एक अर्काको साथ अनिवार्य देखिइसकेको छ । यसको असर दुई पार्टीमा पनि पर्न सक्छ । ओली र लिङ्देनबीच सिट बाँडफाँटमा मात्र तालमेल हुने हो या केही महत्वपूर्ण एजेन्डामा पनि सहमति निस्कने हो ? चासो बनेको छ ।

राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा लिएको छ । ओली पनि धर्मको मुद्दामा उदार रहेको चर्चा छ । उनले धार्मिक गतिविधिमा सक्रियता बढाइरहेका छन् । तर, ओलीले हिन्दूराष्ट्रलाई स्वीकार्ने सम्भावना कमजोर छ । उनले सपथ लिंदा ईश्वरको नाममा लिन नमानेको स्पष्ट छ । तर, कठिन परिस्थितिमा ओलीले हिन्दूराष्ट्रका बारेमा लचकता देखाउने सम्भावना पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?
ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
आइएमई लोकस्टारको उपाधि सनीलाई
आइएमई लोकस्टारको उपाधि सनीलाई
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
कति छ शनिबार, विदेशी मुद्राको विनिमय दर ?
कति छ शनिबार, विदेशी मुद्राको विनिमय दर ?
हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ
हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ
१९औँ सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म
१९औँ सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था

तपाईंले छुटाउनुभयो कि?