वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
४० पटक हेरिएको
Shares
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु

सारांश

  • रामल्लाह ।
  • उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन् ।
  • प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी शिविरमा भएको झडपका क्रममा इजरायली सेनाको गोली टाउकोमा लागेपछि १७ वर्षीय महमुद अल(एदीको मृत्यु भएको थियो ।

रामल्लाह । उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी शिविरमा भएको झडपका क्रममा इजरायली सेनाको गोली टाउकोमा लागेपछि १७ वर्षीय महमुद अल(एदीको मृत्यु भएको थियो ।

स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले वेस्ट बैंकमा इजरायली सेना विरुद्ध आक्रमणमा संलग्न प्यालेस्टिनीहरूलाई पक्राउ गर्न शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
यी हुन् एमाले र माओवादीबाट मन्त्रीका आकांक्षी, संख्या २० भन्दा कम हुने
यी हुन् एमाले र माओवादीबाट मन्त्रीका आकांक्षी, संख्या २० भन्दा कम हुने
सार्वजनिक यातायातमा मास्क अनिवार्य
सार्वजनिक यातायातमा मास्क अनिवार्य
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ आज ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै
बादी महिलाको बिदारक कथामा आधारित उपन्यास ‘नथिया’
बादी महिलाको बिदारक कथामा आधारित उपन्यास ‘नथिया’
सरकारका कामकारवाही प्रति प्रचण्ड असन्तुष्ट !
सरकारका कामकारवाही प्रति प्रचण्ड असन्तुष्ट !
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित